तिमी योनी योनी अलापीरहन्छौ तर
घोप्टो सुत्नु र
सेतो मुत्नुको अभावमा
जिन्दगी भरी
तिमी योनी योनी अलापीरहन्छौ
तर
यौन उत्तेजक औषधी खाएर पनि
सहवास गर्न समय नपुग्ने गरी
उत्तानो परेका छन योनी हरु यहाँ
कसै कसैको लागी !
मलाई अचेल घृणा लाग्छ
योनीको त्यो चिप्लो पन देखी
हरेक आकारका लिंग लाई
सर्लक्कै निल्न आतुर
भोका योनीका ओठ हरु
घोटीएर निलै भएका
संबेदन हिन भएका
गोरुको काँधमा जुवाले घोटेर
बनेको संबेदना नभएको
बाक्लो मोटो छाला जस्तै
मक्कीएका योनीका ओठ हरु
कस्ता कुरुप भने
ति क्षेत्र हेरेर यौनको कुनै अनुभुती नै नहुने।
योनीछिद्र हरुसंग
म विरक्तिएको छु अचेल
त्यहा बाट निस्कने गन्ध
नमिठो लाग्छ अचेल
धेरै लिंगको गन्ध मिसीएर बने जस्तो
उक्क आउला भन्ने भय ले
मैले फर्कीएर हेर्न छाडें
योनी द्वार हरुलाई
अनी
कुरुप योनी बोकेका
अनुहार हरुलाई
😂😜😂

कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें